• ट्रेण्डिङ :

मातातिर्थमा छठको रौनक

मातातिर्थमा छठको रौनक

cnewsnepal

सोमबार, कार्तिक १४ २०७९
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौ , चन्द्रागिरी को मातातिर्थमा छठ मनाउने को घुईचो लागेको छ ।छ्ठ को आज तेस्रो दिन बिधिपुर्बक उदाउँदो सुर्यलाई अर्घदिएपछी बिधिवत रुपमा छ्ठको समापन हुन्छ ।

बिशेष गरि तराई क्षेत्रमा धुमधाम का साथ छ्ठ मनाईने गरिएतापनि पछिल्लो समय संघीय राजधानी सहित पहाडी क्षेत्रमा समेत मनाउन थालिएको छ ।

काठमाडौ को बागमती नदिकिनार , रानिपोखरी लगायत विभिन्न नदि तथा कुण्डहरुमा छठिमाताको पुजाआरधाना का लागि झकिझकाउ बनाईएको थियोे ।

यो सगै मातातिर्थको कुण्डमा हिजो अस्ताउदो सुर्यलाई अर्घदिई रातभर जाग्राम बसेर आज उदाउँदो सुर्यलाई अर्घदिनेको बिहानै भिड देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार