• ट्रेण्डिङ :

मनाेहरा जेसीजकाे ७ ओैं पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

मनाेहरा जेसीजकाे ७ ओैं पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

cnewsnepal

आइतबार, माघ १५ २०७९
पढ्न लाग्ने समय: < २ मिनेट


मनाेहरा जेसीजकाे ७ ओैं पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएकाे छ ।
शाखाकाे ७ ओैं पदस्थापना तथा पुरस्कार वितरण समारोह काठमाडौंमा सम्पन्न भएकाे हाे ।
पदस्थापना तथा पुरस्कार वितरण समारोहमा बाेल्दै नेपाली काँग्रेस का नेता तथा प्रदेश सभा सदस्य ईन्द्र बानियाँले युवाहरूकाे नेतृत्व र व्यक्तित्व विकासमा जेसीजले महत्त्वपूर्ण याेगदान दिदै अाएकाे बताए । बानियाँले भने,” समाज रूपान्तरण उर्जावान युवाहरूकाे एकतालेनै सम्भव बनाउने हाे समाज परिवर्तनका लागि मिलेर अगाडि वढाै ।”
कार्यक्रममा बाेल्दै नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष बिकास मान्नधरले जेसीज यात्रा निरन्तर प्रक्रिया भए पनि जेसीज अभियान मार्फत युवाहरूकाे सकारात्मक परिवर्तनको लागि सवै प्रकारका तालिम उपलब्ध गराउने बताए ।

कार्यक्रममा मनाेहरा जेसीजका वर्ष २०२२ का अध्यक्ष दिनेश अर्यालले मनाेहरा जेसीज युवाहरूकाे नेतृत्व र व्यक्तित्व विकासमा हरेक गतिविधि गर्दै तालिमका माध्यम बाट व्यक्तिको निखार्ता प्रदान गरेकाे बताए । अध्यक्ष अर्यालका अनुसार वर्ष २०२२ मा दर्जनौं गतिविधि सञ्चालन गरि समाजमा जेसीज उदाहरणीय बनाउन सफल पारेकाे दावी छ ।

कार्यक्रममा गाेकर्णेश्वर नगरपालिका नगर प्रमुख दिपक रिसाल,काँगेश्वरी मनाेहराका नगरपालिका नगर प्रमुख उपेन्द्र कार्की,नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्षहरू रजनी थापा,जीवन थापा राष्ट्रिय उपाध्यक्षहरू,विरबहादुर बेघा,चिरञ्जीवी शर्मा,अनुप सुनुवार,राजाराम गाैतम,साेनी श्रेष्ठ,

प्रतिक्रिया
सम्बन्धित समाचार