• ट्रेण्डिङ :

बैंकिङ कसुरको मुद्दामा चन्द्रागिरीबाट एक महिला पक्राउ

बैंकिङ कसुरको मुद्दामा चन्द्रागिरीबाट एक महिला पक्राउ

cnewsnepal

शुक्रबार, जेष्ठ १९ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


६० लाख ठगेको आरोपमा गुर्जुधाराबाट एक महिला पक्राउ

ललितपुर – प्रहरीले काठमाडौं चन्द्रागिरि गुर्जुधारवाट एक महिलालाई पक्राउ गरेकाे छ ।

बैंकिङ कसुरको मुद्दामा चन्द्रागिरीबाट एक महिला पक्राउ गरिएकाे प्रहरीले वताएकाे हाे ।

ललितपुर प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले चन्द्रगिरी–१२ गुर्जुधाराबाट ६० लाख रुपैयाँ ठगी गरेको अभियोगमा राधिका चौलागाईं श्रेष्ठलाई पक्राउ गरेको जनाएको छ ।

उनले विभिन्न मितिमा विभिन्न व्यक्तिहरुलाई ठगी गरेको उजुरी परेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउपछि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार