• ट्रेण्डिङ :

कला सस्कृति जोगाउने प्रयासमा तान्डब डान्स तालिम केन्द्र

कला सस्कृति जोगाउने प्रयासमा तान्डब डान्स तालिम केन्द्र

cnewsnepal

शनिबार, असोज २७ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


२७ अशाेज ,काठमाडौ । २७ युवाहरूलाई सामाजिक र सास्कृतिक रुपमा जिम्मेवार बनाउने उदेश्य ले स्थपित तान्डब डान्स सेन्टरले कला सस्कृतिलाई जिवन्त राख्न म्युजिक भिडियो मार्फत संदेश सार्बजनिक गरिएको छ ।

नेपालिहरु को महान पर्व बिजय दशमी त्यसमा पनि महत्त्वपूर्ण दिन नबरात्रि को दिनको विषय वस्तुलाई भिडियो सन्देश मार्फत चित्रित गर्ने प्रयास गरिएको छ।

कला सस्कृती र रितिरिवाजलाई बचाउने प्रयासमा ताण्डब डान्स तालीम केन्द्र , निशा हमाल ,फाउन्डर डान्स कोरियोग्राफर संदेश हमाल , ज्ञानेन्द्र हमाल ,सागर कट्वाल लगायत ले उक्त म्युजिक भिडियो मा प्रस्तुती दिएका छन ।
कार्यक्रम नवरात्री को पुर्बसन्ध्या मा योगमुभी गार्डेन पक्नाजोल मा आयोजना गरिएको उक्त भिडियो ले कलात्मक रुपामा सस्कृतिको जगेर्ना मा टेवा पुग्ने कलाकारहरूले दावी गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार