७ मंसिर,काठमाडौं । काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ ।
बिहीबार बिहान १ बजेर १९ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।
रातको समयमा भूकम्पको धक्का कडा महसुस भएको छ । रातकाे विचमा भुकम्प आएपछि आम नागरउक सडकमा आएका छन् ।यसअघि गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्द्र भएर शक्तिशाली भूकम्प गएको थियो । सो भूकम्पबाट ठुलो क्षति भएको थियो । भुकम्प थप विवरण आउने क्रममा रहेको छ।
प्रतिक्रिया
सम्बन्धित समाचार