• ट्रेण्डिङ :

अपडेट : चित्लाङ केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प

अपडेट : चित्लाङ केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प

cnewsnepal

बुधबार, मंसिर ६ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौँ । मकवानपुरको चित्लाङ  आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले बिहान १ बजेर १९ मिनेटमा ४ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको हो ।

भूकम्पको केन्द्रबिन्दु काठमाडौँ नजिकै भएकाले कडा धक्का महसुस भएको थियो ।

यसअघि गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्द्र भएर शक्तिशाली भूकम्प गएको थियो । सो भूकम्पबाट ठुलो धनजनको क्षति भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार