७ मंसिर, काठमाडौं । काठमाडौंको बल्खुमा तनावकाे अवस्था सृजना भएकाे छ ।
प्रदर्शनरत दुर्गा प्रसाईंको समूह र प्रहरीबीच झडप हुदा केही बेर तनावकाे अवस्थामा अाएकाे हाे ।
बल्खु चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेर अश्रुग्यास र पानीको फोहोरा सहित बल प्रयाेग भएकाे हाे
प्रहरी बल प्रयोग गरेपछि प्रदर्शनकारीले प्रहरीतर्फ इँट्टा र ढुंगा र पानीकाे बाेतल हानेका थिए ।
प्रहरीले झडप राेक्न केही सेल अश्रुग्यास हान्दा संचारकर्मी र आन्दोलनकारी सडकमा ढलेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार