• ट्रेण्डिङ :

करेन्ट लागेर सेनाका हवल्दारको मृत्यु

करेन्ट लागेर सेनाका हवल्दारको मृत्यु

cnewsnepal

आइतबार, मंसिर २४ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं- नुवाकोटमा करेन्ट लागेर सेनाका हवल्दारको मृत्यु भएको छ ।

विदुर नगरपालिका–४ मा रहेको जबरजंग गणमा कार्यरत रामेछापका ३८ वर्षीय रामकुमार कार्कीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

शनिबार साँझ उनलाई नेपाली सेनाको कम्पाउन्डभित्र रहेको बिजुलीको तारमा छोइएको बाँसलाई समाउँदा करेन्ट लागेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार