२१ फागुन, काठमाडौं । संसद बैठक फागुन २४ गतेसम्मका लागि स्थगित भएको छ ।
संसद सचिवालयले सूचना जारी गरी विशेष कारणबस फागुन २४ गते बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको उल्लेख हो ।
नयाँ गठबन्धनवाट अगाडी वढ्ने परिस्थित आएपछि स्थगित संसद सचिवालयले जारी सुचनामा उल्लेख छ ।
प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बोलाइएको थियो । मन्त्रिपरिषद नै पुनर्गठन गर्न लागिएकाले संसद बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार