• ट्रेण्डिङ :

चन्द्रागिरिमा ट्रक  एक आपसमा ठाेकिदा एक जनाकाे ज्यान गयाे

चन्द्रागिरिमा ट्रक  एक आपसमा ठाेकिदा एक जनाकाे ज्यान गयाे

cnewsnepal

सोमबार, चैत्र १२ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


१२ चैत काठमाडौं । काठमाडौंकाे चन्द्रागिरि -२ नागढुङ्गा पिप्लामाेडमा दुई ट्रक एक आपसमा ठक्कर खादा एकजनाकाे ज्यान गएकाे छ ।

काठमाडौ आउदै गरेको लु१ख ८२६६ को ट्रक र
धादिङ्ग जाँदै गरेको ना ७ ख ९१८७ को मिनि ट्रक दुर्घटना हुदा एकजनाकाे ज्यान गएकाे हाे ।

प्रहरी बृत्त थानकोटका प्रमुख डिएसपी नारायण प्रसाद अधिकारीका मृत्यु हेनेमा धादिङ्ग जिल्ला गल्छी गाउपालिका-१ का ३४ वर्षिय ज्ञान कुमार राई छन् ।

ट्रक चालक गम्भीर घाईते भई ॐ सामाज अस्पताल सतुङ्गलमा लगिएकोमा अस्पतालले मृत घाेषणा गरेकाे थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार