• ट्रेण्डिङ :

चन्द्रागिरिमा पोखरीमा डुबेर १६ महिने बालकको मृत्यु

चन्द्रागिरिमा पोखरीमा डुबेर १६ महिने बालकको मृत्यु

cnewsnepal

बुधबार, साउन १६ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


१६ साउन, काठमाडौं । चन्द्रागिरिमा पोखरीमा डुबेर १६ महिने बालकको मृत्यु भएको छ ।

चन्द्रागिरि नगरपालिका–२ बाडभञ्ज्याङस्थित पोखरीमा डुबेर १६ महिने बालकको मृत्यु भएको प्रहरीले जनाएको हो ।

चन्द्रागिरि नगरपालिका–२ बाडभञ्ज्याङस्थित पोखरीमा डुबेर रोल्पा स्थायी घर भएका श्रवण वली गम्भीर घाइते भएका थिए ।
प्रहरीका अनुसार रोल्पाको त्रिवेणी गाउँपालिका–१ घर भई बाडभञ्ज्याङ बस्दै आएकी झरना वलीका १६ महिनाका छोरा श्रवणको उपचारको क्रममा बुधबार कान्ति बाल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार