• ट्रेण्डिङ :

जबरजस्ती करणी गरेको अभियोगमा छिरिदावा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा छिरिदावा पक्राउ

cnewsnepal

बिहिबार, असार १२ २०७६
पढ्न लाग्ने समय: < १ मिनेट


१२ असार काठमाडौं,  जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं चावहिल वाट एक जनालाई युवकलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले जबरजस्ती करणी गरेको सुचनाको आधारमा दोलखा घर भएका ३० वर्षीय छिरिदावा तामाङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं गंगाहिटी बस्ने काभ्रेकी १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं चावहिल बस्ने काम सकेर घर जाने क्रममा ती बालिकालाई तामाङलेललाई फकाईआफ्नो कोठामा लगि जबरजस्ती करणी गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार