• ट्रेण्डिङ :

१४३ डीएसपीको सरुवा, को कहाँ पुगे (सूचीसहित)

१४३ डीएसपीको सरुवा, को कहाँ पुगे (सूचीसहित)

cnewsnepal

बुधबार, असोज ९ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । नेपाल प्रहरीले १४३ जना प्रहरी नायब उपरीक्षकको सरुवा गरेको छ । सोमबार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले डीएसपीहरुको सरुवा तथा काजको निर्णय गरेका हुन् ।

डीएसपीहरु सरुवा हुँदा केही जिल्लाका प्रहरी प्रमुख पनि फेरिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार