• ट्रेण्डिङ :

बल्खु क्षेत्रको डुबानमा फसेकाहरूको उद्धार गरिँदै, तस्बिर भिडियो

बल्खु क्षेत्रको डुबानमा फसेकाहरूको उद्धार गरिँदै, तस्बिर भिडियो

cnewsnepal

शनिबार, असोज १२ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौँ । अविरल वर्षासँगै काठमाडौँको कुलेश्वर क्षेत्र डुबानमा परेको छ । डुबानमा फसेकालाई नेपाल प्रहरीको विपद् व्यवस्थापन कार्यालय सामाखुशीले उद्धार सुरु गरेको छ ।

प्रहरी निरीक्षक टेक जोहोराको नेतृत्वको टोलीले बल्खु बाट हाल सम्म १ सय ७२ जनाको बोट बाट उद्दार गरिएको विपद् व्यवस्थापन कार्यालय सामाखुशीले जनाएको छ । प्रभावित क्षेत्रमा नेपाली सेना र सशस्त्र प्रहरीले उद्धार सुरु गरेको छ ।

तस्बिरहरू

भिडियो

 

प्रतिक्रिया
सम्बन्धित समाचार