• ट्रेण्डिङ :

महोत्तरीका सिडिओ कवारी तानिए

महोत्तरीका सिडिओ कवारी तानिए

cnewsnepal

आइतबार, बैशाख २१ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । महोत्तरीका प्रमुख जिल्ला अधिकारी(सिडिओ) लालबाबु कवारी गृह मन्त्रालय तानिएका छन् । मन्त्रालयले सहसचिव नारायण रिसाललाई महोत्तरीमा पठाएको छ ।

कवारी यसअघि सिराहामा कार्यरत रहँदा पनि विवादमा परेका थिए । उनलाई गृहले गत १४ कात्तिकमा महोत्तरी सरुवा गरेको थियो । सिडिओ सरुवासम्बन्धी कार्यविधिविपरीत उनलाई गृह जिल्लामा सरुवा गरिएको थियो ।

धेरै गुनासो आएपछि उनलाई हटाइएको गृह मन्त्रालय स्रोत बताउँछ।

प्रतिक्रिया
सम्बन्धित समाचार