• ट्रेण्डिङ :

चिनियाँ जनकंग्रेसका उपाध्यक्ष सियाओजी काठमाडौँमा

चिनियाँ जनकंग्रेसका उपाध्यक्ष सियाओजी काठमाडौँमा

cnewsnepal

बिहिबार, जेष्ठ १ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


Bipasgraphy Parliament

१ जेठ,काठमाडौँ । चीनको राष्ट्रिय जनकांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओजी नेपाल भ्रमणमा काठमाडौँ आइपुगेका छन् ।

उनी सगरमाथा संवादमा सहभागी चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन् ।

उपाध्यक्ष सियाओलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गरेका थिए ।

सगरमाथा संवाद भोलि जेठ २ देखि ४ गतेसम्म हुँदैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार