• ट्रेण्डिङ :

जग्गा प्राप्तिका लागि ५३ जिल्लाका सुकुम्बासीलाई निवेदन दिन आयोगको आह्वान

जग्गा प्राप्तिका लागि ५३ जिल्लाका सुकुम्बासीलाई निवेदन दिन आयोगको आह्वान

cnewsnepal

बिहिबार, जेष्ठ २९ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौँ । भूमि समस्या समाधान आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आह्वान गरेको छ।

आयोगले बिहीबार सूचना प्रकाशित गरी ५३ जिल्लामा पालिका ताकेर ३५ दिनभित्र निवेदन आह्वान गरेको हो ।

देशका सातवटै प्रदेशका ५३ जिल्लाका भूमिहीन सुकुम्बासीले सम्बन्धित स्थानीय तहबाट वडाका तोकिएका स्थानमा निवेदन दिन सक्नेछन्।

यस्तो छ सूचना :

प्रतिक्रिया
सम्बन्धित समाचार