• ट्रेण्डिङ :

काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित थुनुवा फरार

काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित थुनुवा फरार

cnewsnepal

आइतबार, असार १५ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


१५ असार , काठमाडौं । जिल्ला अदालत, काठमाडौं परिसरबाट एक जना थुनुवा फरार भएका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी प्रवक्ता अपिल राज बाेहाेराका अनुसार, चाेरी मुद्दाका थुनुवा निराजन ठकुरी हत्कडीसहित फरार भएका हुन् ।

प्रहरी बृत्त साेह्रखुट्टेबाट म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएका थुनुवा हत्कडी सहित फरार भएका छन् ।

उनलाई चाेरीका गरेको आरोपमा प्रहरी वृत्त, साेह्रखुट्टे पक्राउ गरेको उनले बताए । उनले भने, ‘फरार ठकुरीलेकाे व्यापक खोजी गरिरहेका छौं ।’

प्रतिक्रिया
सम्बन्धित समाचार