काठमाडौँ । नेपाल प्रहरीका प्रहरी निरीक्षकवाट १३ जना प्रहरी नायव उपरीक्षकमा वढुवा सिफारिस भएका छने ।
नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाका लागि १३ जनाको नाम सिफारिस भएको हाे । ।
बढुवा समितिका सदस्यसचिव प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीद्वारा जारी विज्ञप्तिका अनुसार इन्स्पेक्टरहरू वसन्त गौतम, पञ्चलाल गोले, हेमप्रकश चौधरी, अनिल पण्डित, प्रकाश थापा, दिलीप क्षेत्री, शेखरजंग मल्ल, पोषणराज थपलिया, राजु कार्की, निशेष चापागाईँ, चन्द्रबहादुर खड्का, होमप्रसाद अधिकारी र उपेन्द्र खनाल डिएसपी बढुवाका लागि सिफारिसमा परेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार