स्युच्टार खोलाको पुल मुनि वेवारिसे शव फेला

काठमाण्डौं ÷ १९ चैत्र
एक युवकको वेवारीसे शव फेला परेको छ । कामनपा १४ वाफल स्थित स्युच्टार खोलाको पुल मुनि वेवारिसे शव फेला परेको हो । अन्दाजी ३० वर्ष को एक युवकको वेवारिसे शव फेला परको महानगरीय प्रहरी परिसरका प्रर्वक्ता होविन्द्र वोगटीले वताए । पेट र घाटीमा धारिलो हतियार वाट ति युवको मृत्यु भएको आशंका गरिएको छ । प्रहरीका अनुसार मानसिक सन्तुलन विग्रेको व्यक्ति भएको हुन नसक्ने स्थानियहरुले वताएको प्रहरीले उदृत गदै गरेकाेे छ ।
प्रर्वक्ता वोगटीका अनुसार घटना स्थलमा प्रहरी पुगेर अनुसन्धान भईरहेको जानकारी दिए ।