• ट्रेण्डिङ :

गृहसचिवमा महेश्वर न्यौपाने, अख्तियारमा सुरेशअधिकारी

गृहसचिवमा महेश्वर न्यौपाने, अख्तियारमा सुरेशअधिकारी

cnewsnepal

सोमबार, माघ २० २०७६
पढ्न लाग्ने समय: < १ मिनेट


२० माघ, काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद बैठकले गृहसचिवमा महेश्वर न्यौपाने, अख्तियारमा सुरेश अधिकारीलाई सरुवा गरेको छ ।

निवर्तमान गृहसचिव प्रेम राईले अवकाश लिएसँगै न्यौपाने गृहमन्त्रालयमा मन्त्रिपरिषद बैठकले गृहसचिवमा महेश्वर न्यौपाने, अख्तियारमा सुरेश अधिकारीलाई सरुवा गरेको हाे ।

उनी पर्यटन मन्त्रालय, सार्वजनिक खरिद अनुगमनसँगै अख्तियारमा पुगेका थिए ।

गृह सचिवका लागि न्यौपानेसँगै यादव कोइराला, केदारबहादुर अधिकारी पनि दावेदार मानिएका थिए ।

अख्तियारको सचिवमा भने प्रदेश १ का प्रमुख सचिव सुरेश अधिकारीलाई पठाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार