• ट्रेण्डिङ :

२१ वर्ष अघि सवारी ज्यान मुद्दामा फरार प्रतिवादी पक्राउ

२१ वर्ष अघि सवारी ज्यान मुद्दामा फरार प्रतिवादी पक्राउ

cnewsnepal

आइतबार, फाल्गुन ११ २०७६
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं १० फागुन   प्रहरीले २१ वर्ष अघि सवारी ज्यान मुद्दामा फरार प्रतिवादी पक्राउ गरेकाे छ ।

महानगरीय प्रहरी बृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग नाँगढुंगाबाट खटिएको प्रहरी टोलिले प्रहरीले २१ वर्ष अघि सवारी ज्यान मुद्दामा फरार प्रतिवादी पक्राउ गरेकाे हाे ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख डिएसपी घनश्याम श्रेष्ठले चन्द्रागिरि नगरपालिका वडा नं २ बाँडभन्ज्याङ बस्ने गोविन्द लामालाई पक्राउ गरेको पुष्टि गरे ।

थानकोट बृत्तका प्रमुख श्रेष्ठका अनुसार निज लामा सवारी ज्यान मुद्दामा फरार प्रतिवादी हुन र लामालाई जिल्ला अदालत काठमाण्डौबाट मिति २०५५।०८।२० गते ४ महिना २८ दिन कैद सजाँय र दुई हजार जरीवाना तोकिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार