• ट्रेण्डिङ :

एकैदिन ९० जनामा कोरोना, कूल स‌ंक्रमित– ७७२

एकैदिन ९० जनामा कोरोना, कूल स‌ंक्रमित– ७७२

cnewsnepal

मंगलबार, जेष्ठ १३ २०७७
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । आज थप ९० जनामा कोरोनाको संक्रमण देखिएको छ ।  नेपालमा कुल संक्रमितको संख्या ७७२ पुगेको छ ।

 पिसिआर विधिबाट परीक्षण गर्नेको संख्या ५४ हजार ४२४ पुगेको छ भने आरटिडी ९७ हजार ९ सय ६७ पुगेको छ ।

कुल डिस्चार्जको संख्या १५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार