काठमाडौँ । ११ बैैैशाख
काठमाडौँमा भुकम्पको धक्का महशुस भएको छ । बुधबार बिहान ६ बजेर २९ मिनेट जाँदा भुकम्पको धक्का महशुस गरिएको हो ।
भुकम्प धक्का काठमाडौं लगायत आसपास जिल्लाहरूमा महशुस गरिएकाे छ भने, दाेश्राे पाराकम्पन ६ वजेर ४० मिनेटमा फेरि गएकाे हाे । धादिङको नौबिसे केन्द्रविन्दु भएर बुधबार बिहानै भूकम्प गएको छ । बिहान ६ बजेर २९ मिनेट जाँदा ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रका उपप्रमुख मुकुन्द भट्टराईलेे वताए ।याे बर्षकाे पहिलाे भुकम्पकाे धक्का हाे भने, २०७२ साल बैशाख १२ गतेकाे विनासकारी भुकम्पले मानवीय धनजनकाे क्षति पुर्याएकाे थियो ।