• ट्रेण्डिङ :

सुन मूल्य ४ सयले वृद्धि

सुन मूल्य ४ सयले वृद्धि

cnewsnepal

बिहिबार, बैशाख १२ २०७६
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौँ । सुनको मुल्य वृद्धि भएको छ । बुधवारको तुलनामा सुन प्रति तोला ४ सय रुपैयाँ र चाँदीमा ५ रुपैयाँले मूल्य बृद्धि भएको हो ।

छापावाला सुन प्रति तोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन प्रति तोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी चाँदी प्रति तोला ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार