• ट्रेण्डिङ :

२०७१ जनामा कोरोना संक्रमण पुष्टि २२ को मृत्यु

२०७१ जनामा कोरोना संक्रमण पुष्टि २२ को मृत्यु

cnewsnepal

आइतबार, असोज २५ २०७७
पढ्न लाग्ने समय: < १ मिनेट


२५ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २०७१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२हजार ४२७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो ।

यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ। त्यस्तै यस दिन १ हजर ५५२ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट ७५ हजार ८०४ जना निको भएको मन्त्रालयले जनाएको छ। हाल सक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ रहेको छ। थप २२ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। यीसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार