• ट्रेण्डिङ :

शिक्षामन्त्री गिरीराजमणि पोखरेलमा कोरोना पुष्टि

शिक्षामन्त्री गिरीराजमणि पोखरेलमा कोरोना पुष्टि

cnewsnepal

आइतबार, असोज २५ २०७७
पढ्न लाग्ने समय: < १ मिनेट


मन्त्री पोखरेलका सोकिय सचिब पुरन केसीले आज कोरोना पुष्टि भएको बताए । उनका अनुसार पोखरेल शनिबार ज्वरो आउँदा पाटन अस्पतालमा भर्ना भएका थिए भने त्यहाँ स्वाब टेस्ट गराउँदा आज पोजेटिभ देखिएको सोकिय सचिब केसीले जानकारी दिए । मन्त्री पोखरेलको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
शनिबारमात्रै पर्यटन मन्त्री योगेश भट्टराईमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार