• ट्रेण्डिङ :

३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि

३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि

cnewsnepal

मंगलबार, असोज २७ २०७७
पढ्न लाग्ने समय: < १ मिनेट


२७ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ५५६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।                                                                  देशभरका प्रयोगशालामा नमुना १५ हजार ५७७ परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमितमध्ये  २१३९ जना काठमाडौंका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार