• ट्रेण्डिङ :

राष्ट्रपति भण्डारीद्वारा संसद विघटन, २०७८ बैशाखमा दुई चरणमा निर्वाचनको घोषणा (विज्ञप्तीसहित)

राष्ट्रपति भण्डारीद्वारा संसद विघटन, २०७८ बैशाखमा दुई चरणमा निर्वाचनको घोषणा (विज्ञप्तीसहित)

cnewsnepal

आइतबार, पौस ५ २०७७
पढ्न लाग्ने समय: < १ मिनेट


प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को निर्णयको आधारमा आज विहान संसद विघटनको सिफारिस गर्नु भएको थियो । संसद विघटन गर्ने सिफारिस लिएर प्रधानमन्त्री ओली आफै राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए ।

राष्ट्रपति भण्डारीले संसद विघटन गरी २०७८ साल बैशाख १७ गते शुक्रबार पहिलो चरण र २०७८ साल बैशाख २७ गते दोस्रो चरणमा निर्वाचनको घोषणा गरेकी  छन् ।         

प्रतिक्रिया
सम्बन्धित समाचार