• ट्रेण्डिङ :

सरकारविरूद्ध स्वास्थ्यकर्मीको विरोध प्रदर्शन

सरकारविरूद्ध स्वास्थ्यकर्मीको विरोध प्रदर्शन

cnewsnepal

आइतबार, पौस १२ २०७७
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाण्डौं ।काठमाडौंमा आइतबार सरकारविरूद्ध स्वास्थ्यकर्मीहरूले विरोध प्रदर्शन गरेका छन्।

स्वास्थ्यमा क्रियाशिल टेड्र युनियन तथा पेशागत संघ सगंठनहरुको संयुक्त विरोध प्रदर्शन गरेका हुन ।

जनता सारा कोरोनाको मारमा, निर्दयी सरकार बालुवाटारमा, निस्शुल्क उपचार सरकारको नारा जनताले तिर्छन् प्राइभेटमा सारा, सरकार मलाई पिपिई खोइरु, जनता बसेका छन् रोईरोई भ्रष्टचारीलाई कारबाही खोईरु, लगायतका नारा बोकेर उनीहरुले विरोध प्रदर्शन गरेका हुन्।

 

प्रतिक्रिया
सम्बन्धित समाचार