• ट्रेण्डिङ :

प्रदेश १ प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते

प्रदेश १ प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते

cnewsnepal

आइतबार, पौस १२ २०७७
पढ्न लाग्ने समय: < १ मिनेट


प्रदेश १ प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते

बिराटनगर । प्रदेश १ सरकारले माघ ७ गते हिउँदे अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

आज बिहान बसेको प्रदेश १ मन्त्रिपरिषद बैठकले माघ ७ गते प्रदेश सभाको हिउँदे अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार