२४ असार, काठमाडौं ।नेपाल सरकारले नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) सहकुल थापालाई एआईजीमा बढुवा गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले बढुवा समितिको सिफारिसअनुसार डीआईजी थापालाई एआईजीमा बढुवा गरेको जनाएको छ ।
थापालाई सरकारले एआईजीको एक दरबन्दी थप गरि सिफारिस गरेकाे थियो ।
यश अघि एआईजी विश्वराज पाेखरेल एक मात्र अाईजीका दावेदार थिए भन्ने अब पाेखरेलका प्रतिद्वन्द्वी थप गरिएकाे छ ।
मन्त्रिपरिषद्को बैठकले कृष्णहरि पुस्करलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको शिक्षा मन्त्री कृष्ण गाेपाल श्रेष्ठले बताए ।
प्रतिक्रिया
सम्बन्धित समाचार
भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त