• ट्रेण्डिङ :

प्रधानमन्त्री देउवा आज बालुवाटार सर्दै

प्रधानमन्त्री देउवा आज बालुवाटार सर्दै

cnewsnepal

शुक्रबार, साउन १ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


१ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज बालुवाटारस्थित सरकारी निवासमा सर्ने तय भएकाे छ ।

प्रधानमन्त्री देउवा ९: ३० काे साईतमा बालुवाटारस्थित निवासमा सर्न लागेको उनको सचिवालयले जनाएको छ ।

गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवा बुढानीलकण्ठस्थित निजी निवासमा बस्दै आएका छन् ।

साउन १ गते संक्रान्तिको दिन पारेर उनी पूजापाठ गरेर बालुवाटार आउन लागेकाे छ स्राेतले बतायाे ।

यस्तै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटार छाडेका थिए। ओली निजी निवास बालकोटमा बसोबास गर्न थालेका छन्।

 

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार