• ट्रेण्डिङ :

खाल्डोमा जमेको पानीमा डुबेर गोरखामा बालिकाको मृत्यु

खाल्डोमा जमेको पानीमा डुबेर गोरखामा बालिकाको मृत्यु

cnewsnepal

आइतबार, साउन १७ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


१७ साउन, साउन । खाल्डोमा जमेको पानीमा डुबेर गोरखामा एक बालिकाको मृत्यु भएको छ । पालुङटार नगरपालिका–६ लामाटारीकी १३ वर्षीया आशा तामाङको आइतबार दिउँसो डुबेर मृत्यु भएको हो ।

सोही ठाउँस्थित पौवाटार सेरा जाने बाटोको ग्राभेल सडकमा परेको खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार