• ट्रेण्डिङ :

खत्रीपौवामा खसेकाे पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालनमा

खत्रीपौवामा खसेकाे पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालनमा

cnewsnepal

बुधबार, भाद्र २ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


२ भदौ काठमाडौं । बिहान पानी परेसंगै खत्रीपौवामा खसेको पहिराेले अबरुद्ध सडक एकतर्फी सञ्चालन आएकाे छ ।

पहिरोका कारण बन्द भएको नागढुंगा-नौबिसे सडकखण्ड एकतर्फी सञ्चालनमा आएको हाे ।

बुधबार बिहानैदेखि पहिरोका कारण बन्द भएको सडक एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

सुरूङ मार्ग बन्दै गरेको खत्रीपौवा क्षेत्रमा पहिरो खसेर सडक अबरुद्ध भएपछि माटाे र ढुङ्गा पन्छाउने काम गरिएकाे छ ।

सडक अवरूद्ध भएपछि नागढुंगा- नौबिसे सडकमा जाम भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार