• ट्रेण्डिङ :

बागमतीमा अष्टलक्ष्मी बनिन् एमाले संसदीय दलकी नेता

बागमतीमा अष्टलक्ष्मी बनिन् एमाले संसदीय दलकी नेता

cnewsnepal

बुधबार, भाद्र २ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


२ भदौ, काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेताबाट मुख्यमन्त्रीसमेत रहेका डोरमणि पौडेलले राजीनामा दिएका छन्।

नेकपा एमाले बागमती प्रदेश सभा संसदीय दलको नेतामा पार्टी उपाध्यक्ष अस्टलक्ष्मी शाक्य निबर्तमान नेता डोरमणी पौडेलको प्रस्तावमा सर्बसम्मतीले निर्बाचित भएकी हुन् ।

बुधबार उनको राजीनामासँगै नेतृ अष्टलक्ष्मी शाक्य नयाँ संसदीय दलको नेता चुनिएकी एमाले सांसद केशव राज पोखरेलले बताए ।एमाले उपाध्यक्षसमेत रहेकी शाक्य लामो समयसम्म माधवकुमार नेपाल समूहमा थिइन्।

नेपाल नयाँ पार्टी गठन गर्न निर्वाचन आयोग जाँदै गर्दा एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा चुनिएकी हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार