• ट्रेण्डिङ :

राष्ट्रिय यूवा संघ नेपाल चन्द्रागिरि नगर वडा. १ कमिटी गठन कार्यक्रम सम्पन्न

राष्ट्रिय यूवा संघ नेपाल चन्द्रागिरि नगर वडा. १ कमिटी गठन कार्यक्रम सम्पन्न

cnewsnepal

आइतबार, भाद्र १३ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौँ। राष्ट्रिय यूवा संघ नेपाल चन्द्रागिरि नगर वडा. १ कमिटी गठन कार्यक्रम सम्पन्न भएकाे छ ।


अध्यक्ष राजेन्द्र केसीको सभाध्यक्षतामा बाग्मती प्रदेश कमिटी सदस्यद्वय हरिशरण थापा, माननीय केशव प्रसाद पोखरेलको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे।

चन्द्रागिरि उत्पेरक महाराज गुरूङ, सुरेन्द्र थापा लगायत अन्य जनप्रतिनिधि अतिथिगणको आतिथ्यतामा पार्टी संगठित सदस्य यूवा अगुवा पार्टी कार्यकर्ताहरूको उपस्थितिका बीच पार्टी सदस्य सुरेन्द्र गिरीको अध्यक्षतामा ६२ सदस्यीय कमिटी सर्वसम्मत रुपमा चयन गरि सपथग्रहण समेत गरिएको छ।

त्यस्तै कार्यक्रममा बागमती प्रदेश सदस्य केशब पाेखरेल देशकाे समृद्धिकाे आधार बनाउन सवै एकै ठाउँमा अाउनु पर्ने बताए । उनलेे नेकपा एमाले विभाजन भएतापनि आजबाट दहचाेकमा नेकपा एमाले झन सशक्त भएकाे उनकाे भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार