• ट्रेण्डिङ :

शर्मालाई प्रधानसेनापतिको नियुक्ति पत्र प्रदान

शर्मालाई प्रधानसेनापतिको नियुक्ति पत्र प्रदान

cnewsnepal

बुधबार, भाद्र १६ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौँ । रक्षा मन्त्रालयले बलाधिकृत रथी प्रभुराम शर्मालाई प्रधान सेनापतिको नियुक्ति पत्र प्रदान गरिएको छ ।

बुधबार रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालले शर्मालाई प्रधान सेनापतिको नियुक्ति पत्र प्रदान गरेका हुन्।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले भदौ २४ बाट लागु हुने गरी रथी शर्मालाई प्रधान सेनापति नियुक्ति गरेकी थिइन् । श्रावण २६ बाट उनी कायममुकायम प्रधान सेनापति छन्

प्रतिक्रिया
सम्बन्धित समाचार