• ट्रेण्डिङ :

नेपाल भारत बरावरीमा भारतका मिडफिल्डर अनिरुद्र थापाले ५९ औं मिनेटमा गोल फर्काए

नेपाल भारत बरावरीमा भारतका मिडफिल्डर अनिरुद्र थापाले ५९ औं मिनेटमा गोल फर्काए

cnewsnepal

बिहिबार, भाद्र १७ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


 नेपाल र भारतबीच भइरहेको मैत्रीपूर्ण खेलमा भारतले गोल फर्काएको छ।

भारतले एक गोल गरेसँगै बराबरी भएको हाे । भारतका मिडफिल्डर अनिरुद्र थापाले ५९ औं मिनेटमा गोल फर्काएका हुन्।

यसअघि नेपालका लागि अन्जन विष्टले ३६ औं मिनेटमा गोल गरेका थिए।

 

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार