• ट्रेण्डिङ :

अर्का अग्रवाल पनि पक्राउ

अर्का अग्रवाल पनि पक्राउ

cnewsnepal

आइतबार, चैत्र २२ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौँ । शङ्कर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पक्राउ परेका छन् ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरका अनुसार अग्रवाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ गरिएको हो ।
ठाकुरका अनुसार, उनलाई बयानका लागि नियन्त्रणमा लिइएको बताइएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अग्रवालविरुद्ध अनुसन्धान भइरहेको छ ।
सोही अनुसार, उनलाई शुक्रबार राति नै पक्राउ गरिएको प्रहरीले जनाएको छ । अग्रवाल २०७६ सालमा पनि ज्वरो नाप्ने थर्मल गन महँगो मूल्यमा बेच्न खोजेको आरोपमा पक्राउ परेका थिए । उनलाई पछि विभागले तारेखमा छाडेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार