• ट्रेण्डिङ :

आधुनिक सडक बत्ती जडान गर्दै का.म.न.पा १४

आधुनिक सडक बत्ती जडान गर्दै का.म.न.पा १४

cnewsnepal

शनिबार, मंसिर २ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


२,मंसिर ,काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १४ ले सडक बत्ती जडान कार्य सुरू गरेकाे छ ।

काठमाडौं महानगर १४ वडाकाे  सकृयतामा सडक बत्ती जडान सुरू गरिएको हाे ।

महानगर १४ का वडा सदस्य नवीन नकर्मीका अनुसार खड्कागाउँ, कंलकी,कुलेश्वर,बल्खु,कुलेश्वर आवास,कुमारी क्लव,रविभवन लगायत स्थानहरूमा सडक लाईट जडान गरिने बताए ।

करिव ८० लाख बजेटमा सडक लाईट जडान गरिने वडा सदस्य नकर्मीकाे भनाई  छ । सडक बत्ती जडान पश्चात् चाेरी,दुर्घटना न्युनिकरण हुने विश्वास व्यक्त गरे ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार