नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआइजी) उमेशराज जोशी र भीमप्रसाद ढकाल अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा सिफारिस भएका छन्।
दई एआईजी खाली भए संगै कार्यदक्षताका आधा।मा दुई जना अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा सिफारिस भएका हुन् ।
५६ वर्षे उमेर हदका कारण वैशाख ५ गते एआइजी सन्दीप भण्डारी र वैशाख ७ गते मीरा चौधरी अवकास जादै छन् ।
गृह मन्त्रालयले रिक्त हुने सोही पदमा जोशी र ढकाललाई सिफारिस गरेको हो।
जोशी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत छन्। त्यस्तै ढकाल प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन्। जोशी र ढकाल प्रहरीमा उच्च व्यवसाही प्रहरी अफिसर हुन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार