प्रहरीले एटिएम मेसिन तोडफोड गरी फरार रहेका २ जना पक्राउ परेका छन्र ।
रातको समयमा जिल्ला दाङ घोराही उप-महानगरपािलका वडा नं. १५ शिहदगेट लाईनमा
रहेको कुमारी बैङक लिमि टेडको एटिएम मेसिन तोडफोड गरी फरार रहेका २ जनालाइ प्रहरीले पक्राउ गरेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकृत डिएपी मुकुन्द रिजालले एटिएम मेसिन तोडफोड गरी फरार रहेका दाङ घोराही उप-महानगरपािलका वडा नं. १३ मंलेरी वर्ष १८ काे सुवास विक र सुन्दर नगर टाेल वस्ने बर्ष १८ कै प्रकाश भुषाललाइ पक्राउ गरिएकाे बताए ।
पक्राउ गरिएकाे दुवैलाइ थप अनुसन्धान भइ रहेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार