काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा छुटेका विद्यार्थीका लागि नयाँ परिक्षा तालिका सार्वजनकि गरेको छ।
कोरोना भाइरसका कारण परीक्षा दिन नपाएकाले १६ पुसदेखि २३ पुससम्म परीक्षा दिन पाउँनेछन् ।


प्रतिक्रिया
सम्बन्धित समाचार