• ट्रेण्डिङ :

काँग्रेस महाधिवेशनमा पत्रकारमाथि र्दुव्यवहार, क्यामरा डाउन

काँग्रेस महाधिवेशनमा पत्रकारमाथि र्दुव्यवहार, क्यामरा डाउन

cnewsnepal

सोमबार, मंसिर २७ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं, २७ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा पत्रकारहरुमाथि र्दुव्यवहार भएको छ । मतदानस्थल नजिकै पुगेका पत्रकारहरुमाथि र्दुव्यवहार भएको छ ।

पत्रकारमाथि र्दुव्यवहार भएपछि क्यामरा डाउन गरिएको छ । पत्रकारहरुले विरोध गर्दै क्यामरा डाउन गरेका हुन् ।

सुरक्षाकर्मीले महिला पत्रकारमाथि समेत र्दुव्यवहार गरेको भन्दै विरोध भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार