• ट्रेण्डिङ :

काठमाडौंमा भूकम्पको धक्का महशुस धादिङ सुनौला बजारमा केन्द्र भएर ४.८

काठमाडौंमा भूकम्पको धक्का महशुस धादिङ सुनौला बजारमा केन्द्र भएर ४.८

cnewsnepal

शनिबार, जेष्ठ १७ २०७७
पढ्न लाग्ने समय: < १ मिनेट


१७ जेठ काठमाडौं ।काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।
धादिङ सुनौला बजारमा केन्द्र भएर ४.८ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको भूकम्प मापन केन्द्रले जनाएको छ । 
भुकम्पले राजधानी हल्लाए पछि धादिङ र काठमाडौंका जनता सडकमा आएकाा थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार