• ट्रेण्डिङ :

काठमाडौंमा राति ९ बजेभन्दा पछि देउसी भैलो खेल्न नपाइने निर्णय

काठमाडौंमा राति ९ बजेभन्दा पछि देउसी भैलो खेल्न नपाइने निर्णय

cnewsnepal

मंगलबार, कार्तिक १६ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


जिल्ला प्रशासन कार्यालय काठमाडौंले राती ९ बजेभन्दा पछि देउसी–भैलो खेल्ने नदिने निर्णय गरेको छ । तर, स्वास्थ मापदण्ड अपनाएर तोकिएको अवधिमा भने देउसी–भैलो खेल्न तथा पूजा पाठलगायत क्रियाकलाप गर्न दिने प्रशासनको निर्णय छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक सिडियो उमाकान्त अधिकारी द्धारा हस्ताक्षर गरिएको विज्ञप्ती जारी गर्दे  जिल्ला प्रशासन कार्यलयले मंगलबार सूचना जारी गर्दै  तोकिएभन्दा विपरीत कार्य गरिएको पाइए कानून बमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार