• ट्रेण्डिङ :

काठमाडौंमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

काठमाडौंमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

cnewsnepal

बुधबार, साउन २० २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


आफ्नै श्रीमती २८ वर्षीया बबिता राईको हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ चौमती डेरा गरी बस्ने नुवाकोट तादी गाउँपालिका-२ सातबिसे घर भएका ३३ वर्षीय रामेश्वर गोतामेलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार