• ट्रेण्डिङ :

किन पुगे माधव नेपालसहितका नेताहरु चन्द्रागिरि रिसोर्टमा ?

किन पुगे माधव नेपालसहितका नेताहरु चन्द्रागिरि रिसोर्टमा ?

cnewsnepal

सोमबार, भाद्र ७ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


७ भदौ, काठमाडौं । नेता माधव कुमार नेपाल सहितका नेताहरु चन्द्रागिरि रिसोर्टमा पुगेका छन् ।

काठमाडौ उपत्यकाममा मात्र उपलब्ध नेताहरू सहित बैठका लागि चन्द्रागिरि पुगेकाे साेकिय सचिव माेहन गाैतमले बताएका हुन् ।

गाैतमले भने, अाज हामी अाएका छाै, पार्टीको नयाँ नीति तथा कार्यक्रम र विधान मस्यौदाकाे बारे छलफल हुनेछ ।

सोमबार र मंगलबार चन्द्रागिरिमै छलफल गर्ने र मंगलबार त्यहाँबाट सिधै निर्वाचन आयोग जाने उनले बताए । निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्यहरुको सनाखतका लागि भदौ ९ गते मंगलबार बोलाएको छ ।

नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन माधवकुमार नेपालसहितका नेताहरु दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार