• ट्रेण्डिङ :

घनश्याम भूसाल गाडी चलाउँदा चलाउँदै बेहोस भएपछि अस्पताल भर्ना

घनश्याम भूसाल गाडी चलाउँदा चलाउँदै बेहोस भएपछि अस्पताल भर्ना

cnewsnepal

शुक्रबार, माघ २० २०७९
पढ्न लाग्ने समय: < १ मिनेट


नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसाल अस्पताल भर्ना भएका छन् ।

भुसाल आफैं गाडी चलाएर पार्टी कार्यालय जाँदै गर्दा एक्कासी बेहोस भएका थिए। बेहोस भएका भुसाल लाई उपचारका लागि सिभिल अस्पतालमा भर्ना गरिएको छ । उनको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार